पंखा हस्तान्तरण

चितवन, साउन १९
नेपाल विद्युत प्राविधिकरण भरतपुर वितरण केन्द्रले मोक्षधाम सेवा समितीलाई सात थान पंखा सहयोग गरेकोछ । नेपाल विद्युत प्राविधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख श्री सुरेश कुमार महत्तोले मोक्षधाम सेवा समितीका अध्यक्ष ऋषिराज पान्डेलाई पंखा हस्तान्तरण र्गनुभएको हो । शनिवार मोक्षाधाम सेवा समिती देवघाटको परिसरमा आयोजीत एक कार्यक्रमका विच समितले देवघाटमा निर्माण गरेको मलामी विश्राम भवनका लागि सो पंखा सौजन्य गरेको हो । नेपाल विद्युत प्राविधिकरण भरतपुर  वितरण केन्द्रका कर्मचारीहरुको सहयोगमा सो पंखा हस्तान्तरण गरिएको हो ।

प्रतिकृया दिनुहोस