तीजको दर र नाचगान कार्यक्रम भएनन् ः पूजाआजा र आफन्ती कै बिच मनाइयो तीज
काठमाडौं ,भदौ ३१ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज यस वर्ष उल्लास र उमङ्गविना नै सम्पन्न भएको छ। हरेक वर्ष रातो साडी, मादलको ताल र दरको रौनकले छपक्कै छोपिने तीज पर्व यस वर्ष भने भोटेकोशी...

















