म्याग्दीका तालतलैयामा र शक्तिपीठमा भक्तजनको घुइँचो
म्याग्दी। जनैपूर्णिमा पर्वका अवसरमा लेकाली क्षेत्रमा रहेका तालतलैया र शक्तिपीठमा पूजापाठ गर्ने भक्तजनको घुइँचो लागेको छ । आज जनैपूर्णिमा पर्वका अवसरमा जिल्लाको माथिल्लो लेकाली क्षेत्रका तालतलैया र ...