चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा आजदेखि सुरु
काठमाडौँ । करिब साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा आजदेखि चावहिल क्षेत्रमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन ...