आज महाअष्टमी पर्वमा ,सात्विक बलि
आज बडा दशै अन्तरर्गत महाअष्टमी पर्व । आज बलि दिने चलन रहेको छ । बलि प्रथा मध्ये पशुबलि र सात्विक बलि पर्ने गर्दर्छन् । पशुवलि नदिनेहरूले गर्ने पूजा नै सात्विक बलि दिने गर्दछन्।
सात्विक बलिमा यी ५÷७ चिजहरू पर्दछन् ।
१. कुभिण्डो (आश्विन महिनाको कुभिण्डो) – सबैभन्दा मुख्य सात्विक बलि
यसलाई पशुको प्रतीक मानेर फुटाएर बलि दिइन्छ।
२. नरिवल
३. केरा ÷ फलफूल
४. उखु
५. कागती ÷ निबुवा
६. जयन्ती ÷ पान ÷ सुपारी
७. घिरौंला ÷ लौका
अहिले धेरै मन्दिर र घरहरूमा पशुबलिको सट्टा कुभिण्डो, नरिवल र कागती काटेर नै सात्त्विक बलि दिने चलन बढेको छ। यसलाई फल बलि पनि भनिन्छ। पशुवलि जीव हत्या भन्दा सात्विक बलि धेरै अर्थमा राम्रो मानिन्छ । गीताका अनुसार “भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम्”। भूत, प्रेत आदिको पूजा गर्ने व्यक्ति अन्त्यमा भूत, प्रेत आदिकै योनीमा जाने र सात्विक भावनाले पूजा गर्ने व्यक्ति देवतालाई प्राप्त गर्ने गर्दछन्। भावनाको नै सम्बन्ध भएता पनि हिंसा गर्नु र बलि चढाउनु तामसी पूजा अन्तर्गत पर्दछन्।
‘ेआचार्य कुशलकुमार निरौलाका अनुसार रगत को बलिले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ। देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन्। झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ पशुको ठाउमा नरिवल ,कुभिन्डो,आदिको बलिदिने चलन बसाल्नु पर्छ शास्त्रमा पनि नारिकेल एवं कुश्मांड बलिको नै विधान छ। .....

प्रतिकृया दिनुहोस