बषन्त टोलमा गणेश अध्यक्ष


चनौली,४ माघ
भरतपुर महानगरपालिका १८ मा रहेको बसन्त टोल विकास सस्थाको पुर्नगठन गरिएको छ । शनिवार टोल परिसर समावेशी चोकमा भएको भेलाले सस्था पर्नगठन गरिएको हो । सस्थाको अध्यक्षमा गणेश बहादुर मगर , उपाध्यक्ष तुलसी भुषाल, सचिव विश्व निधी अर्याल, कोषाध्यक्ष सीता भण्डारी , र सदस्यहरु अमर बहादुर गुरुग , दिल कुमारी घिमीरे, प्रताप मल्ल ठकुरी , विनोद के.सी र पुष्प पोख्रेल चयन हुनुभएको छ । २ वर्ष अघि सस्था स्थापना गरिएको हो । , महानगरको परिपत्र अनुसार टोल विकासको पुर्नगठन गरिएको उपाध्यक्ष तुलसी भुषालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस