गुरुकुलको २२औ बार्सिकोत्सबको समापन
हालसम्म अक्षय कोष मा मा ५० लाख रकम सकलन भइसकि प्राचार्य भुर्तेल जानकारी गराउनु भयो । सो अवसरमा अमेरिकाको अटलान्टामा रहेका लक्ष्मण पराजुलीबाट ५५ हजार , त्यसैगरि पदम खनाल र साथीहरुबाट ५५ हजार , सञ्जिव दुलाल नर्थक्यारोलिनाबाट १२ हजार नर्थक्यारो

गुञ्जनगर,५ फागुन । भरतपुर महानगरपालिका १८ गुन्जनगर स्थित श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरुकुलको २२औ बार्सिकोत्सब समारोह आइतवार एक कार्यक्रमका बिच समापन गरिएको छ। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वाड न. १८का वडा अध्यक्ष दिपक लामा रहनु भएको थियो । सो अवसरमा प्रमुख अतिथी लामाले कार्यक्रमको उदघाटन गर्नु हुदै गुरुकुलको लागी आफुले सक्दो सहयोग गर्दै बताउनु भयो ।उहाँले विगतमा पनि गुरुकुललाई वडाले सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि वडा बाट र आफ्नो व्यक्ति गत तर्फबाट सहयोग गर्ने बताउनु भयो ।उक्त कार्यक्रममा हरिहर सन्यास आश्रम देवघाटका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज , समाजसेवी . खेमनाथ शास्त्रीको ा नेपाल शिक्षा महासघ चितवनका अध्यक्ष कोमल नाथ घिमिरे,समाजसेवि बिष्णु प्रसाद ढकाल,जेष्ठ नागरिक समुह भरतपुर १८ का सदस्य हरि प्रसाद न्यौपाने,समाज सेवि जगन्नाथ कडेल जनप्रिय पब्लिक स्कुलका प्राचार्य भानु भक्त अर्याल लगायतले बोल्नु भएको थियो ।


प्रतिकृया दिनुहोस