अर्याल बन्धुसमाज निवासमा पुगेर समेवदना


गुञ्जनगर २४फागुन
अर्याल बन्धु समाज चितवनले आफना समाजका आजिवन सदस्यहरु देवि प्रसाद अर्याल र भुवानी प्रसाद अर्यालको निवासमा पुगि श्रद्धान्जली अपर्ण गरेको छ । समाजका आजिवन सदस्य देवि प्रसाद अर्यालको श्रीमती भक्त कुमारी अर्याल , र भुवानी प्रसाद अर्यालका श्रीमती सरस्वती अर्याल दिवंगत हुनु भएको सन्दर्भमा समाजले श्रद्धान्जली अपर्ण गरेको हो । भरतपुर २० निवासी भक्त कुमारीको ७४ वर्षको उमेरमा गत फागुन १६ गते निधन भएको थियो । उहाँका १ श्रीमान ३ छोरा र २ छोरी रहेका छन् । भरतपुर १८ शशिनगर निवासी सरस्वती अर्याल ७६ वर्षको उमेर दिवंगत हुनुभएको हो । उहाँका १ छोरा ५ छोरीहरु रहेकाछन् । बन्धु समाजका अध्यक्ष सामेनाथ अर्याल र सचिव जनकवन्धु अर्यालले दिवंगत हुनुभएको भक्त कुमारी र सरस्वती अर्यालका परिवारलाई समवेदना पत्र प्रदान गर्दै श्रद्धान्जली अपर्ण गर्नुभयो ।

प्रतिकृया दिनुहोस