बालिका आश्रमको भवनको लागी जन्मदिनमा आर्थिक सहयोग


देवघाटधाम ,असार २०
देवघाटधम चितवनमा रहेको श्री रामजनाकी बालिका आश्रमको निमाणाधिन भवनका लागि जन्मदिनमा सहयोग जुटेको छ । भरतपुर महानगरपालिका वडा नं२४ निवासी समाजसेवी,धर्मिकव्यक्तित्व कृष्ण प्रसाद घिमिरले आफ्नो छोराकोे जन्मदिनमा सहयोग गर्नुभएको हो । उहाँले छोरा प्रवेशको शुभ जन्मोउत्सव ( को अवसरमा बालिका आश्रमको भवन निर्माणका लागि १ लाख १ हजार ५५रकम सहयोग गर्नुभएको छ । श्री रामजनाकी बालिका आश्रमका आजिवन सदस्य रहनु भएका घिमिरे दम्पतीले यस अघि पनि आश्रमलाई विभिन्न सहयोग गर्दै आउनु भएको छ । आश्रममा हाल ३२ बालिकाहरु गुरुकुलियका साथै आधुनिक शिक्षा अध्यन गर्दै आवासिय सुविधाका साथ राखिएको छ

प्रतिकृया दिनुहोस