रुद्धाक्षको विरुवा रोप्दै राष्ट्रिय सरोकार मञ्च


नवलपरासी , ३० असोज
राष्ट्रिय सरोकार मञ्च नवलपरासी सुस्ता पूर्वकचो आयोजनामा एक घर, एक मन्दिर, रुद्राक्ष वृक्षारोपण अभियान अन्तर्गतको बिहिवारका गैंडाकोट नगरपालिका वडा ४ मा रहेको कोटेश्वर महादेव शिव मन्दिरमा परिसरमा वृक्षारोपण गरिएको छ । मन्दिरका संस्थापक अध्यक्ष हरिप्रसाद घिमिरे वाहुलीबाट मन्दिर ब्यवस्थापन कार्य समिति पदाधिकारीहरुको उपस्थितिमा रुद्राक्ष ३ ृक्षरोपण सम्पन्न गरिएको हो । सो अवसरमा राष्ट्रिय सरोकार मञ्च नेपाल नवलपरासी सुस्ता पुर्व सदस्यहरुको विशेष उपस्थिति रहेको थियो । ब ाष्ट्रिय सरोकार मञ्च नवलपरासी सुस्ता पुर्व (संयोजक)केन्द्रिय सदस्य सन्तोष अधिकारीले अभियान निरन्तर चलिरहेने बताउदु हुदै
धार्मिक मठ(मन्दिर,घरमा,रुद्राक्ष लगाउनलार्य मन्चले सहयोग गर्ने जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...