चितवनमा २४ घण्टामा चार जनामा डेंगु संक्रमण

चितवन,१३ साउन । जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेंगु संक्रमण देखिएको छ ।
चालु आर्थिक वर्षको साउन १ गतेदेखि आजसम्म सो सङ्ख्यामा डेंगु संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा मात्रै चार जनामा डेंगु संक्रमण भेटिएको छ ।
कार्यालयका सूचना अधिकारीराम केसीका अनुसार चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगु संक्रमण देखिएको हो ।

संक्रमितमध्ये पाँच जना जिल्ला बाहिरका र तीन जनाको ठेगाना नखुलेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...