चितवनमा डेँगु संक्रमितको संख्या १३ पुग्यो

चितवन,१४ साउन । चितवनमा डेँगु संक्रमितको संख्या १३ पुगेको छ ।

तीन दिनअघि ८ जना डेँगु संक्रमित रहेको चितवनमा आज बढेर १३ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको अनुसार विभिन्न अस्पतालमा १२१ जनाको परीक्षण गर्दा १३ जनामा सो संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...