भारतमा भेटियो कोभिड १९ को नयाँ भेरियन्ट, नेपालमा पनि थपियो जोखिम

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट जेएन १ भेटिएको पुष्टि गरेको हो ।

भारतमा नयाँ भेरियन्ट पुष्टि हुनुले नेपालमा पनि जोखिम थपिएको जनस्वास्थ्य विज्ञ बताउँछन् । ‘तर, यसबाट पहिलेको जस्तो स्वास्थ्यमा गम्भीर खतरा भने धेरै छैन ।’ विज्ञहरुले भनेका छन्, ‘नेपालमा पनि सतर्कता अपनाउनुपर्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार यसको संक्रमण ज्वरो, नाक बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, र पेट दुख्ने र पखाला चल्ने  जस्ता लक्षण देखिन्छन् ।यो अमेरिका सबभेरिएन्ट बीए २.८६ को वंशज हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...