यस्ता छन् लप्सीका फाईदा

काठमाण्डौं,२८ माघ । लप्सीको अचार धेरैले मन पराउने गर्नुहुन्छ । लप्सीलाई सादेर वा काँचै पनि खाने गरिन्छ । तर धेरैलाई लप्सीका फाईला बारे जानकारी नहुन सक्छ ।

यसको काँचो वा पाकेको फलको अचार खान सकिन्छ । साथै पाकेको लप्सीबाट माडा पनि तयार गर्न सकिन्छ ।
लप्सीको फलको बियाँलाई आगोमा कालो हुने गरी डढाएर नरिवलको तेलसँग मिलाई घाउखटिरा, आगोले पोलेको घाउमा लगाउनाले चाँडै निको हुन्छ ।

लप्सीको अचार बनाएर नियमित खानाले कुष्ठरोगलाई नाश गर्छ । पेट ढुस्स भएमा, पित्त र रक्तविकारलाई निर्मुल पार्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...