भोलि मिथुन संक्रान्ति

काठमाडौं । भोलि मिथुन संक्रान्ति । अषाढ संक्रान्तिबाट सूर्य पनि मिथुन राषिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन संक्रान्ति भनिन्छ ।

नेपाली जीवनशैलीमा सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो अषाढ । कृषि अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो ।  

मिथुन संक्रान्तिबाट शुरु हुने अषाढ महिनामा केहि विशेष पर्वहरु पर्दछन् । अषाढको कृष्ण पक्षको अष्टमीमा पशुपतिनाथ मन्दिरमा त्रिशुल जात्रा गरिन्छ । त्यसैगरी अषाढ शुक्ल द्वितीयामा जगन्नाथ रथयात्रा निकालिन्छ । अषाढ शुक्ल दशमीबाट चार महिनासम्म चतुर्मास व्रत प्रारम्भ हुन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...