पूर्वप्रधानमन्त्री दाहालले पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरे

दाङ,१२, माघ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दाङको पर्यटकीय स्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन्। 

उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धार
पानी क्षेत्रको अवलोकन गरेका हुन्। तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ। सोही क्रममा उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराएका थिए। साथै सोही क्रममा उनले स्थानीयसँग भेटघाट गरेका थिए। 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...