सेनाले बनायो बडिमालिका मन्दिर


 बाजुरा ,२७, असार । सुदुरपश्चिमको  हिमाली जिल्ला बाजुरामा नेपाली  सेनाको टोलीले  तीन  महिनामै बडिमालिका भगवतीको मन्दिर निमार्ण गरेको छ ।  
मन्दिर निमार्ण भए सगै  बडिमालिका मन्दिर बाजुरा जिल्लाकै   महत्वपुर्०ा धार्मिक गन्त्वय हुने बताएको छ । । 
 परातात्विक महत्वको यस पावन क्षेत्रमा निमार्ण गरिएको समुन्द्र सतहदेखि ४२१४ मिटरको उचाईमा पर्दछ । पौराणिक महत्वले भरिएको यो मन्दिर, महत्वपुर्ण   शक्तिपिठ मानिन्छ ।  यहाँ वर्षेनी हजारौ श्रद्धालुहरु पुग्ने गर्छन्।
सुन्दर प्राकृतिक दृश्य, हिमाली हावापानी, र ऐतिहासिक महत्व बोकेको यो मन्दिर क्षेत्र धार्मिक पर्यटनको विशाल सम्भावना बोकेको क्षेत्र पनि हो । बडिमालिका मन्दिर दर्शन गरौं, संस्कृति जोगाऔं, पर्यटन प्रवद्र्धन गरौ भन्ने अभियानका साथ मन्दिरको निमार्ण गरिएको हो । 
 

प्रतिकृया दिनुहोस