रहिनन् गुञ्जनगरका पन्डित शशिधरका पत्नी डिलकुमारी

गुञ्जनगर ,१२ चैत । 
गुञ्जनगर का पन्डित नरहरि (शशिधर )पन्डितको पत्नी डिलकुमारी पण्डित गएराति दिवंगत हुनु भएको छ । लामो समय देखि दमको विरामी डिलकुमारी पण्डित ८४ वर्षको उमेरमा निधन हुनुभएको हो । उहाँको पार्थिव शरिरमा उहाँका परिवार इष्टमित्र ,छरछिमेकले फुल अविर र माला अपर्ण गर्नुभएको थियो । उहाँको श्रीमान ्््३ छोरा ४ छोरी रहनु भएको छ । । । उहाँ ं श्रीमान सगै तनहँको रतपुनरबाट २०२० चितवन आउनु भएको थियो । उहाँको श्रीमान पनि ८४ वर्षको हुनुभयो । चितवन आएदेखि नै उहाँहरु भरतपुर १८ गुञ्जनगरमा वस्दै आउनु भएको थियोे । उहाँको आज नै देवघाटमा वैदिक विधि अनुसार अन्तेष्ठि गरिएको छ । हिजोबाट नेपालमा शुरु भएको लकडाउनका कारण उहाँको अन्तेष्ठिमा भने परिवारका वाहेक पार्टीका नेता कार्यकता देवघाटमा नगएको उहाँको नाति सुनिल पन्डितले  जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...