गौशालाका गाईहरुलाई पराल सहयोग

 

वागीश्वरीधाम चितवन, २९ चैत ।
भरतपुर १ देवघादटधाममा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमबाट सञ्चालित गौशालामा रहेका गाईहरुको लागि पराल सहयोग प्रदान गरिएको छ । धार्मिक तथा सामाजिक व्याक्तित्व प्रदिपराज पन्तले  शुक्रवार आश्रम परिसरमा नै पुगेर   ४५ हजार रकम वरावरको पराल सहयोग गर्नुभएको हो ।

श्री वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमका गौ संरक्षण समितीका संयोजक राम प्रसाद ओस्तीले विषम परिस्थीतिका बेला पनि पराल सहयोग गर्नु सार्है पुण्य कार्य भएको बताउनु भयो । उहाँले आश्रमलाई पराल अझै आवश्यक परेको भन्दै कसेले सहयोग गर्न चाहेमा प्रशासनसगँ अनुमति लिएर गौशालासम्म पराल लगायतका सहयोग ल्याउने व्यवस्था मिलाउने जानकारी दिनु भयो । कोभिड १९का कारण गौशालामा रहेका गाईहरुका लागि पराल , चोकरहरुको समस्या परेको आश्रमका निरञ्जननाथ योगीले बतानुभयो ।उहाँले सामाजिक व्याक्तित्व  पन्तले यस अघि पनि पराल खाध्यान्न लगायतको सहयोग गरिरहनुभएको   जानकारी गराउनु भयो 
भरतपुर १ देवघाटमा रहेको सो आश्रममा हाल ् गौशाला गुरुकुल , योग तथा प्राकृतिक चिकित्सालय लगायत सञ्चालनमा आइरहेका छन् । आश्रममा गौसेव का साथै गुरुकुलका बटुकहरुको लागि दैनिक खाध्यान्न सहयोग हुदै आएकोमा कोभिड १९को कारण थप समस्या भएको गुरुकुलका प्रार्चाय यदुनाथ पोखरेलले जानकारी गराउनु भयो । उहाँले नारायणगढको तरकारी मन्डी पनि वन्द भएको ले तरकारीको पनि समस्या रहेको बताउनुभयो । स्थानिय प्रजातिका लोपन्मुख गांवशंको संरक्षणका लागि सञ्चालित सो गौशालामा हाल १७० भन्दा बढि गाईहरु संरक्षण गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

गौशालाका गाईहरुलाई पराल सहयोग

वागीश्वरीधाम चितवन, २९ चैत ।
भरतपुर १ देवघादटधाममा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमबाट सञ्चालित गौशालामा रहेका गाईहरुको लागि पराल सहयोग प्रदान गरिएको छ । शुक्रवार आश्रम परिसर धार्मिक तथा सामाजिक व्याक्तित्व प्रदिप पन्तले पराल ४५ हजार रकम वरावरको पराल सहयोग गर्नुभएको हो ।

श्री वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमका गौ संरक्षण समितीका संयोजक राम प्रसाद ओस्तीले विषम परिस्थीतिका बेला पनि पराल सहयोग गर्नु सार्है पुण्य कार्य भएको बताउनु भयो । उहाँले आश्रमलाई पराल अझै आवश्यक परेको भन्दै कसेले सहयोग गर्न चाहेमा प्रशासनसगँ अनुमति लिएर गौशालासम्म पराल लगायतका सहयोग ल्याउने व्यवस्था मिलाउने जानकारी दिनु भयो । कोभिड १९का कारण गौशालामा रहेका गाईहरुका लागि पराल , चोकरहरुको समस्या परेको आश्रमका निरञ्जननाथ योगीले बतानुभयो ।
भरतपुर १ देवघाटमा रहेको सो आश्रममा हाल ् गौशाला गुरुकुल , योग तथा प्राकृतिक चिकित्सालय लगायत सञ्चालनमा आइरहेका छन् । आश्रममा गौसेव का साथै गुरुकुलका बटुकहरुको लागि दैनिक खाध्यान्न सहयोग हुदै आएकोमा कोभिड १९को कारण थप समस्या भएको गुरुकुलका प्रार्चाय यदुनाथ पोखरेलले जानकारी गराउनु भयो । उहाँले नारायणगढको तरकारी मन्डी पनि वन्द भएको ले तरकारीको पनि समस्या रहेको बताउनुभयो । स्थानिय प्रजातिका लोपन्मुख गांवशंको संरक्षणका लागि सञ्चालित सो गौशालामा हाल १७० भन्दा बढि गाईहरु संरक्षण गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस