श्री शीतल कृष्ण जी महाराज द्वारा पुस १२ गते देखि १८ गतेसम्म "श्री राम कथा" प्रवचन हुँदै

काठमाडौँ | श्री शीतल कृष्ण जी महाराज द्वारा श्री राम कथा प्रवचन हुने भएको छ  | आध्यात्मिक चिन्तनको प्रवर्द्वन गर्दै असल चरित्रवान समाजको निर्माणको लागि युवा वर्गलाई प्रेरित गर्ने उद्देश्यले श्री राम कथा को प्रवचन गर्न लागिएको प्रमुख वाचक श्री शीतल कृष्ण महाराज ले बताउनु भयो |
 

“चरित्र निर्माण बाट राष्ट्र निर्माण हेतु , युवाहरुका लागि  श्री राम कथा ” भन्ने मूल भनाई का साथ यो कार्यक्रम हुन लागिएको हो | कार्यक्रम यहि पौष १२ गते देखि १८ गते सम्म  मध्यान्ह १२ देखि ३ बजे सम्मा कमल पोखरी स्थित जैन भवन हुने आयोजक भक्तिपथ फाउन्डेशन ले जानकारी दिए |

प्रतिकृया दिनुहोस