लुम्बिनी बौद्ध विश्वविद्यालयका ३ सय २६ जना विद्यार्थीहरु दीक्षित

सिद्धार्थनगर । लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न तहमा अध्ययन गरेका ३ सय २६ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ  ।शुक्रवार  लुम्बिनीमा विशेष समारोहको आयोजना गरी विद्यावारिधि गरेका १२, स्नातक तह अध्ययन गरेका ३७ र स्नातकोत्तर तह पूरा गरेका २ सय ७७ जना विद्यार्थीलाई दीक्षित गरिएको हो । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा भएको विशेष समारोहमा लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पससहित विभिन्न क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुलाई उपाधि दिइएको विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले जानकारी दिनुभयो

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...