कमेडी श्रृङ्खला ‘कमेडी हब’ मा भगवान शिव को अपमान गरेको भन्दै आलोचना

काठमाडौँ, साउन १९-कमेडी श्रृङ्खला ‘कमेडी हब’ मा भगवान शिवको अपमान गरेको भन्दै गायक संजय श्रेष्ठले बन्द गर्न माग गरेपछि केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन् ।आफू निर्देशित टीभी शो ‘कमेडी हब’ को ट्रेलर विवादमा तानिएपछि उनले अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै भगवान शिवको भिडियो युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएका हुन् ।गएराति सार्वजनिक गरिएको ट्रेलरमा हिन्दूहरुका आराध्यादेव भगवान शिवजीलाई मजाक बनाइएको भन्दै गायक संजय श्रेष्ठले कार्वहिको माग गरेका थिए ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...