कोटिहोमस्थली पितौजीमा महायज्ञ गरिने



,पितौजी , पुस, १८ । गैडाकोट १० कोटिहोमस्थली पितौजी नवलपुरमा रहेको श्री शिद्धिदात्री दुर्गामन्दिर कोटिहोम आश्रम को भौतिक पुर्वाधार विकासका लागि यहि २०७९ माघ २७ गतेवाट फाल्गुण ५ गते सम्म श्रीमदभागवत धन धान्याञ्चल विश्वशान्ति महायज्ञ हुने भएको छ । महायज्ञ सम्पन्न गर्न का लगि शनिवार मन्दिर परिसरमा सयौं भक्तहरुको सहभागीताका विशेष भेला आयोजना गरिएको छ ।
। उक्त भेलाले मूल आयोजक समिति, संरक्षक समिति सल्लाह कार समिति तथा उप समितिहरू सहितको ५०१ सदस्यीय महायज्ञ आयोजक समिति गठन गरेको छ । महायज्ञ मुल आयोजक समितिको संयोजक ः राजेन्द्र प्रसाद कंण्डेल ( राजु ,महासचिवमा नरहरि सापकोटा सहित
सहसंयोजकहरुः वेद प्रसाद गौडेल देविदत्त कण्डेल, रामप्रसाद वस्ती, चन्द्रदत जैशी, दिनानाथ अर्याल, कमल धिताल लगायत ११ जना पछि चयन गरिने गरि तय गरिएको आश्रमका पिठाधिश योगी खेचरनाथले जानकारी दिनुभयो । उहाँको अनुसार सदस्यहरूमा
आश्रम तथा गुरुकुल संञ्चालन समितिका पदाधिकारी सदस्यहरु,’सल्लाहकारहरू, आजीवन सदस्यहरु, मुक्तिटोल विकास समितिका पदाधिकारी सदस्यहरु, हरियाली टोल विकास समितिका पदाधिकारी सदस्यहरु, महादेवस्थान टोल विकास समितिका पदाधिकारी सदस्यहरु, संयुक्त टोल विकास समितिका पदाधिकारी सदस्यहरु, नमुना टोल विकास समितिका पदाधिकारी सदस्यहरु, आदर्श टोल विकास समितिका पदाधिकारी सदस्यहरु, रत्नराज्य टोल विकास संस्थाका पदाधिकारी सदस्यहरु, प्रगतिशिल, दुर्गाज्योती, मालाश्री ’कोटिहोमकृषि, एकता, महादेव स्थान, हिमाली, सगरमाथा आमा समुहका पदाधिकारी सदस्यहरु भगवति सापकोटा ÷ पदम ढकाल, मान बहादुर थापा ÷ चन्द्रलाल कण्डेल, कुल बहादुर के सी ÷ रेशम थापा, विनोद लामिछाने ÷ मनिषा पाठक, टिकाराम कण्डेल ÷ कुलनाथ पाण्डे, लक्ष्मि सापकोटा ÷ रुद्र प्रसाद अधिकारी, कृष्णलाल कंण्डेल ÷ भिम बहादुर खत्री, शकर सापकोटा ÷ हरि श्रेष्ठ, जित बहादुर गुरुङ्ग तोप बहादुर सेन ठकुरी, महेन्द्र कार्की तुलाराम पौडेल रामनाथ उप्रेती अशोक पोखरेल, भवानी केण्डेल लगायतका ५०१ समिति सदस्य चयन गरिएको छ ।
महायज्ञ को संरक्षक समिति प्रमुख संयोजकमा भने गैडाकोट महानगरपालिकाका प्रमुख मदन भक्त अधिकारी रहनुभएको छ । त्यसैगरि उपप्रमुख शान्ति कोइराला, वागीश्वरी आध्यात्मिक परिषद्का संरक्षक शान्त प्रसाद पोखरेल लगायत ७ जनाको संरक्षक मण्डल रहने समेत सो भेलामा जानकारी गराइएको छ ।
यसै गरि सल्लाहकार समिति धार्मिक तथा सामाजीक व्याक्तित्व टंंकनाथ पौडेल ,उमाशंकर अग्रवाल, हरिराज गौतम ,सिद्ध कुमार श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, ओमकारर कंडेल ,सत्यनारायण खनाल, महेन्द्रध्वजज जि.सी, कृष्ण पौडेल दिपक अधिकारी, विन्दु पहाडी रामकृष्ण श्रेष्ठ भरतराज पोखरेल ( कावासोती ) गुप्त रेग्मि सहित १०१ जना चयन गरिने समेत आश्रमका पिठाधिश खेचरनाथले जानकारी गराउनु भएको छ ।
आश्रमका अध्यक्ष मनोहरि कण्डेलको अध्यक्षतामा सम्पन्न गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी प्रमुख आतिथ्यतामा भएको उक्त समारोहमा गोरक्ष पीठाधीश योगी श्रृषनाथ, युवा पण्डित दिनवन्धु पोखरेल गैडाकोट नगरपालिकाका उपप्रमुख शान्ती कोइराला, गण्डकी प्रदेशका सभासदस्य विन्दु पौडेल लगायत विभिन्न महानुभावहरुको विशेष उपस्थिति रहेको थियो ।
आश्रमका भगवती कंण्डेलले स्वागत मन्तव्य राख्नुभएको सो भेलामा योगी श्रृषनाथ तथा महायज्ञका प्रमुख वाचक दिनवन्धु पोखरेल सामाजीक तथा धार्मिक व्यात्तित्व वेद प्रसाद गौडेल, टकनाथ पौडेल शालिकराम सापकोटा, शैलेन्द्र पिया लगायतले शुभकामना मन्त्वय दिनु भएको थियो। नेपालका राष्ट्रिय कलाकार हिरालाल कण्डेलले सञ्चालन गर्नु भएको सो समारोहमा आश्रमका पीठाधीश योगी खेचरनाथज्यूले कार्यक्रम को उद्देश्य माथि प्रकाश पार्नु भएको थियो। यस मन्दिर क्षेत्रमा२०४५ सालमा राष्ट गुरु योगीनरहरीनाथको संरक्षकत्वमा १ महिना लामो कोटी होम लगाइएको थियो। कोटीहोम लगाएपछि नै सो मन्दिरका भौतिक निमार्ण का साथै विभिन्न यज्ञहरु लगाइएको मन्दिरका पुर्वअध्यक्ष चन्द्धदत्त जैसीले जानकारी दिनुभयो । पुर्वपश्चिम राजमार्गमा जोडिएको सो मन्दिर क्षेत्र पाल्पाका राजा मुकुन्दसेनले समेत पुजाँ गर्ने स्थल भएको बताइन्छ । मन्दिरका पुर्व पुजाँरी कृण्ण प्रसाद तिमेल्सनाका अनुसार सो क्षेत्रमा सगै रहेको डाडाँमा आज पनि सेनराजाका दरबारका इटाँ लगायतका अवशेष रहेकाछन् ।राजाले सोही मन्दिरकै बाटो हुदै पीतौजीघाटमा स्नान गरेर फर्कर त्यहाँक्रै देवीको आरधाना गर्नुहुनथ्यो ।नारायणी नदीमा पुल निमार्ण नहुदा पीतौजीघाट बाट नै चितवन र नवलपुर तर्फ यात्रु आवतजाउत गर्दथे । ९ विघा क्षेत्रफलमा रहको सो मन्दिरमा देवीमन्दिरका साथै शिव गणेश , लगायतका मन्दिरहरु रहेकाछन् ।सो आश्रम मा हाल समावेशी गुरुकुल , नौमुठे गाईहरुको गौशाला रहेको छ । गुरुकुलमा हाल विभिन्न जातका २२ जना बटुकहरुले आवासिय सुविधाका साथ अध्यन गरिरहेका गुरुकुलका प्राचार्य समेत रहेका योगी खेचरनाथले जानकारी दिनुभयो । उहाँका अनुसार

 

प्रतिकृया दिनुहोस