कोटिहोमस्थली पितौजीमा गरिने महायज्ञका उपसमितिहरु विस्तार

 


पितौजी , पुस, २१ । गैडाकोट १० कोटिहोमस्थली पितौजी नवलपुरमा रहेको श्री शिद्धिदात्री दुर्गामन्दिर कोटिहोम आश्रममा लगाइने महायज्ञको उप समितिहरु विस्तार गरिएको छ । यहि २०७९ माघ २७ गतेवाट फाल्गुण ५ गते सम्म श्रीमदभागवत धन धान्याञ्चल विश्वशान्ति सम्पन्न गर्न बुधवार आश्रम परिसरमा पहिलो बंठक समेत बसेको छ । महायज्ञ मुल आयोजक समितिका उप संयोजक राम प्रसाद वस्तीको अध्यक्षता एवं एवम् आश्रमका पीठाधीश योगी खेचरनाथ, संरक्षक शान्त प्रसाद पोखरेल र आश्रमका अध्यक्ष ् मनोहरि कंण्डेल लगायतको को विशेष उपस्थितिमा बसेको बैठकले आर्थिक , जनसम्पर्क , पुजा व्यवस्था , अतिथि सत्कार लगायतका विभिन्न उपसमितिहरु विस्तार गरिएको छ ।
उप समितिहरू मध्ये आर्थिक उपसमितिको संयोजकमा वेदप्रसाद गौडेल, जनसम्पर्क उप समिति संयोजकमा यमुनाथ आचार्य, पुजा व्यवस्था उपसमिति संयोजकमा भगवति कंण्डेल , अतिथि सत्कार समितिको संयोजकमा शान्तप्रसाद पोखरेल
भोजन तथा मञ्च उप समिति संयोजकमा जयकृष्ण सुवेदी ( मुक्ति),प्रचारप्रसार उप समिति संयोजकमा देविदत्त कण्डेल,युवापरिचलन उप समिति संयोजकमा विनोद लामिछाने,सम्मान व्यवस्था उप समिति संयोजकमा कमल पाठक सरस्वती कंण्डेल,मातृशक्ति परिचालन उप समिति संयोजकमा जानकी न्यौपाने,जिन्सी संकलन उप समिति संयोजकमा यदुप्रसाद निउरे,आवास व्यावस्था उप समिति संयोजकमा गोपाल श्रेष्ठ
प्रसाद ब्यवस्था उप समिति संयोजकमा तुलसी सुवेदी
व्याच तथा खादा व्यवस्था उप समिति संयोजकमा भवानी कंण्डेल
सुरक्षा ÷ सरसफाई उप समिति संयोजकमा मान बहादुर थापा
अनुगमन उप समिति संयोजकमा लक्ष्मि शरण घिमिरे
यातायात व्यवस्था उप समिति संयोजकमा दिननाथ अर्याल
स्टोर व्यवस्था उप समिति संयोजकमा प्रेमप्रसाद सापकोटा
प्राथमिक उपचार उप समिति संयोजकमा प्रकाश श्रेष्ठ
कानुनी सल्लाहकार उप समिति संयोजकमा टेकनारायण सुवेदी
निर्देशक उप समिति संयोजकमा मदनभक्त अधिकारी र सदस्यहरु
शान्ति कोइराला,देविदत्त कंण्डेल,शान्त प्रसाद पोखरेल,मनोहरी कंण्डेल,लिला पौडल, कृष्ण प्रसाद कंण्डेल
मञ्च सञ्चालन संयोजक ः श्रीहिरालाल कंण्डेल र यज्ञ संरक्षक ः योगी खेचरनाथः रहनुभएको आयोजकले जानकारी गराएका छन् । आश्रम को भौतिक पुर्वाधार विकासका लागि यहि २०७९ माघ २७ गतेवाट फाल्गुण ५ गते सम्म श्रीमदभागवत धन धान्याञ्चल विश्वशान्ति महायज्ञ गरिन लागिएको हो ।

प्रतिकृया दिनुहोस