मौलाकाली केवलकारको समय केहि दिनका लागि परिवर्तन

नवलपुर,२४ भदौ । आज देखि मौलाकाली केवलकार बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म मात्रै चल्ने भएको छ।

 नियमित मर्मत सम्भार गर्नुपर्नेभएकोले भोलिदेखि अर्को सूचना जारि नहुँदा सम्मका लागि बिहान ६ बदेखि दिउसो ३ बजेसम्म मात्रै केवलकार संचालन हुने मौलाकाली केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए।

हामी निरन्तर सेवामा छौँ। यो नियमित मर्मतसम्भार हो, यसले हाम्रो सेवा अझ गुणस्तरीय र सुरक्षित बनाउनेछ।

यसबिचमा केही समयका लागि यात्रुबर्गमा पर्न जाने असुविधाका लागि क्षमाप्राथी छौँ पौडेलले भने।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...