जन्मदिनको अबसरमा खनालले खुवाए बालिका आश्रमलाई भोजन

चितवन,१४ असोज । चितवनका सम्पन्न खनालले बालिका आश्रममा भोजन खुवाउनु भएको छ ।

१७ औं वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा खनालले देबघाटमा रहेको राम-जानकी बालिका आश्रममा ५ हजार ५ सय ५ रुपियाँ बराबरको भोजन खुवाउनु भएको हो ।

सम्पन्न नेपाली काग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनाल र अनिता खनालका छोरा हुनुहुन्छ उहाहरुको एक छोरी पनि हुनुहुन्छ ।

बालिका आश्रमका अध्यक्ष सावित्री टन्डनले जन्मदिनको अबसर पारेर खाना खुवाएको मा धन्यवाद व्यक्त गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।अहिले आश्रममा ३४ जना बालिका छ्न् ।

प्रतिकृया दिनुहोस