लमजुङ चितवन सम्पर्क समाजको वृहत वनभोज एवं भेटघाट कार्यक्रम सम्पन्न

चितवन, ४ ,चैत ।लमजुङ चितवन सम्पर्क समाज भरतपुर चितवनको वृहत वनभोज एवं भेटघाट कार्यक्रम हिजो शनिवार आयोजना गरेको छ । भरतपुर २ स्थित जलदेवी सामुदायीक वनको वनभोज क्षेत्रमा आयोजीत सो कार्यक्रमको चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डे प्रमुख अतिथीि रहनु भएको थियो । राप्रपाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पूर्वमन्त्री पाण्डेले देशको धर्म संस्कृति र मौलिक परम्पराको जगेर्नामा लमजुङ समाजले


भरतपुर २ का बडा अध्यक्ष मनोज रानाभाट , भरतपुर १४ का राजेन्द्र साखि,समाजका सल्लाहकार डा सुर्यकान्त घिमिरे , बिजय भुषाल,कैलास कोइराला, राजिब न्यौपाने,दामोदर न्यौपाने, जगन्नाथ न्यौपाने, निलकन्ठ ढुङ्गाना, , आइ बि गुरुङ, गुणराज पौडेल , सुन्दर रेग्मी, मित्रराज घिमिरे, एलिजा अधिकारी, कमला रानाभाट, जगत केशरी अधिकारी, प्रेम प्रभा क्षेत्री तथा पुर्ब बडा अध्यक्ष दिपक लामा लगायत लमजुङ जिल्लाबाट चितवन वसोवास गर्नूभएका विभिन्न संघ सस्थामा आवद्ध , लगायत विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।
।सो कार्यक्रम्रमा प्रदेश २ का स्वास्थ सहसचिव सरोज न्यौपान र ,पत्रकार संतोष देवकोटा लाई सम्मान समेत गरिएको थियो । विशेष गरि लमजुङ जिल्ला र चितवन जिल्लाका विभिन्न ओहदामा रहनुभएका सहित सबैको एकआपशमा भेटघाट सुखदुख साट्ने चौतारीका रुपमा समाजको स्थापना गरेका अध्यक्ष पौडेल बताउनु भयो ।
प्रतिकृया दिनुहोस