इटालीबाट चितवनकी मायाले गर्नुभयो विभिन्न क्षेत्रमा सहयोग


चितवन , १२ , चैत । पश्चिम चितवन का हाल इटाली निवासी माया काली (क्षेत्री ) ज्युले आफ्नो जन्मदीनमा आश्रम र गौधामलाई लाई सहयोग गर्नूभएको छ । हिजो चैत ११ गते फागुपुर्णिमाका दिन परेको आफ्नो को पावन अवसरमा चितवन र रुपन्देहीका आश्रम र गौधामलाई सहयोग गर्नुभएको हो । उहाँले भरतपुर १  देवघाटधाममा रहेको श्री राम जानकी बालिका आश्रमलाई ५ हजार   र रुपन्देही देवदहनगरपालिका १० भलुहीमा रहेको कामधेनु गौधामलाई  रु  ५ हजार सहयोग गर्नुभएको छ । आफ्नो जन्मोउत्सव जन्मभुमी रहेका बालिकाहरुलाई वैदिक संस्कारका सहित संरक्षण गरिएको  आश्रम र स्थानीय गो वंशको संरक्षणमा लागि परेको सस्थाहरुलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । यसअघि पनि उहाँले विभिन्न क्षेत्रमा सहयोग गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस