राष्ट्रपति पाैडेलद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा कान्तिपुरय उपक्रम गुठी र उपक्रम गुठी ललितपुरका गुठीयारसहितका पदाधिकारीले प्रदान गरेकाे  रक्षाबन्धन ग्रहण गर्नुभएकाे छ । 


 दुबै गुठीका पदाधिकारीले साेमबार दिउँसो  राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई   रक्षा बन्धन प्रदान   गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...