रत्ननगरमा बृहत धर्मसभा हुदै



चितवन, १४,पुष । विश्व हिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति चितवनको शुक्रवार  विशेष भेला सम्पन्न गरेको छ  । संघ परिसरमा बसेको सो भेलाले बृहत धर्मसभा गर्ने निर्णय गरेको छ ।


विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष प्रेम गैरेको अध्यक्षतामा बसेको भेलाले आगामी पुष २० गते  शनिवार  धर्मसभामा भजन किर्तन प्रतियोगिता लगायतको कार्यक्रम गर्न लागिएको हो । 

उक्त कार्यक्रम रत्ननगर नगरपालिका ७ स्थित चित्रसारी मन्दिरमा आउँदो पौषको २० गते शनिबारका दिन कार्यक्रम गरिने समितिका अध्यक्ष गैरेले जानकारी दिनुभयो ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...