ञ्जनगरका धार्मिक अगुवा ढकालको ९१ वर्षमा निधन

चितवन, २१ जेठ । धार्भिक तथा सामाजिक व्याक्तित्व मोतीलाल ढकाल दिवंगत हुनुभएको ५ दिनको पुण्य तिथीका दिन आज विभिन्न संघसस्थाले श्रद्धान्जली सभा आयोजना गरेका छन् । भरतपुर १८ उहाँको निवास स्थानमा आयोजीत शोकसभामा स्वर्गीय ढकालले समाजमा पुरा्याउनु भएको योगदान बारे चर्चा गरिएको थियो ।
श्री परमानन्द स्मृति वैदिक विधाभवन गुरुकुल विधालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्ष्यतामा भएको शोकसभामा नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखा,नेपाल ढकाल समाज प्रतिस्ठान, चनौली टोल विकास सस्था, गुञ्जनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति ,व्राहमण समुह ,चनौली दुग्ध उत्पादक सहकारी सस्था लगायतका विभिन्न संघसस्थाले सस्थागत उपस्थितीमा श्रद्धान्जली अपर्ण गर्नुभएको छ ।उहाँको अन्तेष्टि क्रर्मका क्रममा चनौली ब्राह्मण समूहले रु २५ हजार आर्थिक सहायता प्रदान समेत गरेको छ । उक्त रकम समूहका अध्यक्ष रामप्रसाद ढकालले परिवारजनलाई हस्तान्तरण गर्नुभएको हो ।
उहाँ विभिन्न धार्मिक तथा सामाजिक संघसस्थामा आवद्ध हुनुहुन्थ्यो । भरतपुर १८ मा नै रहेको श्री परमानन्द स्मृति वैदिक विधाभवन गुरुकुल विधालय व्यवस्थापन समितिका सस्थापक अध्यक्ष उहाँ सल्लाकार समेत हुनुहुन्थ्यो । यसैगरी वैदिक धर्म परिषद् नेपालको पूर्व केन्द्रिय सदस्य उहाँ चितवनमा हुने हरेक धार्मिक गतिविधिमा सक्रियताका साथ सहभागी हुनुहुन्थ्यो । उहाँ भिमनगर माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य , गुञ्जनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पूर्व उपाध्यक्ष, चनौली दुग्ध उत्पादक सहकारी सस्थाका सस्थापक अध्यक्ष एवं सल्लाहाकार , चनौली रेडक्रसका पुर्व उपसभापति, चनौली ब्राह्मण समूह वरिष्ठ मार्गदर्शक उहाले राष्ट्रिय प्रजातन्त्र पार्टी चितवको विभिन्न तह रतप्कामा रहेर कार्य गर्नूभएको थियो ।।आज भएको शोकसभामा उहाँको निधनले समाजलाई अपुर्णनीय क्षति पुगेको बताइएको छ । गुञ्जनगरमा ास्याङ्जा जिल्ला पञ्चमुल गा।वि।स। ढकालथोकमा जन्मिनुभएका उहाँ २०२९ सालदेखि चितवनको भरतपुर वडा न. १८ गुञ्जनगरमा बसोबास गर्दै आउनु भएको थियो । उहाँका ५ जना छोराहरु रहेनुभएको छ भने , उहाँको श्रीमतीको मृत्यु भईसकेको छ

प्रतिकृया दिनुहोस