बालिकासगँ जन्मदिन

मंसिर,४,देवघाटधाम । पश्चिम चितवन भरतपुर १९ निवासी हाल अष्टेलियाको व्रिस्वेनमा रहनुहुने सामाजीक अभियन्ता विद्या घिमिरेले आफ्नो जन्मदिन भरतपुर १ देवघाटधांममा  श्री रामजानकी बालिका आश्रम मनाउनुभएको छ । लोक कल्याण सेवा प्रतिष्ठान द्वारा संचालित सो आश्रममा उहाँले आज मंसिर ४ गते परेको जन्मदिनका अवसरमा बालिका आश्रमका बालिकाहरुलाई एकछाक भोजन सहयोग गर्नुभयो  । उहाँले  आश्रममा रहेका बालिकाहरुसगँ जन्मोत्सव मनाउन पाउदा सार्है खुशी लागेको बताउनु भयो । आफु प्रत्यक्ष सहभागी भएर बालिकाहरुसगँ जन्मदिन मनाउदा फरक अनुभुति सगालेको भन्दै आश्रमका बालिका आफ्नै सन्तान जस्तो लागेको भनाई राख्नुभयो । सो अवसरमा आश्रमका अध्यक्ष सावित्री टन्डनले सबैको सहयोगले नै आश्रम सञ्चालनमा सहयोग पुगेको बताउनुभयो । सो क्रममा बालिका
हरुले वैदिक मन्त्र सहित अष्ट्रचिरिन्जीवीको पाठ लगायत 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...