प्रधानमन्त्री बालेन सगै १५ मन्त्रीहरुको पनि सपथ
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन पनि गरेका छन्। प्रधानमन्त्रीको शपथग्रहणपछि राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराए।
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित १५ सदस्य छन्। तीमध्ये पाँच जना महिला छन्।
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित १५ सदस्य छन्। तीमध्ये पाँच जना महिला छन्।
प्रधानमन्त्री शाहले रक्षा एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका छन्।
- अर्थ : स्वर्णिम वाग्ले
- गृह : सुधन गुरुङ
- परराष्ट्र : शिशिर खनाल
- भौतिक, पूर्वाधार तथा यातायात: सुनिल लम्साल
- ऊर्जा, जलस्रोत तथा सिँचाइ: विराजभक्त श्रेष्ठ
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन: खडकराज पौडेल
- शिक्षा, विज्ञान, प्रविधि, युवा तथा खेलकुद : सस्मित पोखरेल
- स्वास्थ्य, तथा जनसङ्ख्या, खानेपानी : निशा मेहता
- सञ्चार तथा सूचना प्रविधि: विक्रम तिमिल्सिना
- सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण: प्रतिभा रावल
- कानुन, न्याय तथा संसदीय मामिला: सोबिता गौतम
- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण: गीता चौधरी
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा: दीपककुमार साह
- महिला, बालबालिका तथा जेष्ठ नागरिक: सीता वादी








.jpg)
प्रतिकृया दिनुहोस