f.title

सातै प्रदेशमा डेंगु सङ्क्रमित, सबैभन्दा धेरै बागमती प्रदेशमा

काठमाडौँ । देशभर सातवटै प्रदेशमा डेंगु सङ्क्रमित देखिएका छन् । देशभरमा १२ सय ६८ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर १२ सय ६८ जनामा देखिएको ...