f.title

आईपीभी खोप लगाउन छुटेकालाई पुनः लगाइने

काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले पोलियोविरुद्धको ‘आईपीभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ। गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियानका क्...