काठमाडौं । गोविन्द प्रसाद रिजालको नेतृत्वमा नेपाल राष्ट्रिय सनातन पार्टी जन्मिएको छ । राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने उद्देश्यकासाथ आफूहरु नयाँ पार्टी लिएर आएको अध्यक्ष रिजालले स्पष्ट पारेका छन् । अध्यक्ष रिजालका अनुसार पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र...

















