भरतपुरको पाखुरीचोकमा ३८ जनाले गरे रक्तदान, सहकारी अभियन्ता तिमिल्सिनाले गरे ५५ औँ पटक रक्तदान
चितवन,१५ पुस । भरतपुर महानगरपालिका–१३ पाखुरीचोकमा भएको खुला रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका छन् ।हिमाल युवा क्लब र उज्ज्वल दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा शनिबार सम्पन्न रक्त...


















