चनौलीमा भएको नि: शुल्क स्वास्थ्य शिविरमा १५४९ जनाले गरे स्वास्थ्य जाँच
चनौली १६ मंसिर । उपेन्द्र देवकोटा फाउन्डेसनले पश्चिम चितवनको चनौलीमा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा १ हजार ५ सय ४९ जनाले स्वास्थ्य जाँच गराउनु भएको छ । उपेन्द्र देवकोटा मेमोरीय...


















