f.title

यी पाँच समस्या भएका व्यक्तिका लागि अमला सेवन खतरनाक

काठमाडौं,९ पुस । अमला कपाल र स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । जाडोयाममा सजिलै उपलब्ध हुने अमला दिनहुँ सेवन गर्नु आवश्यक छ ।अमलामा भिटामिन सी पर्याप्त मात्रा हुन्छ । तर अमलाको सेवन केहि मान...