किन आउँछ महिलामा जुँगाजस्तै रौं? हटाउने घरेलु उपचार
एजेन्सी । कतिपय महिलाको माथिल्लो औठमा जुंगाको रेखी जस्तो देखिने कालो जुंगाको रेखा देखिन्छ। यी रौं पुरुषको जस्तो ठूलो नभए पनि महिला अनुहारमा अस्वभाविक देखिन्छ।महिलको शरिरमा पुरुष हर्मन एस्ट्रोजन जन ...


















