f.title

रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले गरे रक्तदान

चितवन,३० भदौ । रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन् । यसअघि क्लबकै आयोजनामा चार सय पाँच जनाले रक्तदान गरेका थिए । रक...