बिपी कोइराला मेमोरियल क्यान्सरमा पेट स्क्यान गर्ने मेसिन ल्याउनका लागि गृहकार्य सुरु
चितवन,१८ भदौ । नेपालमा प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान मेसिन सञ्चालन गर्न चासो दिनुभएको थियो । तर तत्कालीन समयमा सरकारले य...
















