f.title

जथाभावी आखाँको औषधी प्रयोग नगर्न भरतपुर अस्पतालको आग्रह

भरतपुर,१६ साउन । भरतपुर अस्पताल चितवनले जथाभावी आखाँको औषधी प्रयोग नगर्न आग्रह गरेको छ।एक सुचना जारी गर्दे विगत केही दिनदेखि तराईका विभिन्न जिल्लामा आँखा रातो हुने, बिझाउने, आखाँबाट पानि आउनो जस्ता...