गौमूत्रको अद्भुत आयुर्वेदिक उपचार ! यस्ता छन् वैज्ञानिक फाइदा
डा. हेमराज कोइराला . हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । संसारको सबैभन्दा प्राचीन धर्मले एउटा सामान्य पशुलाई आमाको स्थान दिनु र यसको मल एवं मूत्रलाई परमपवित्र मान्नु सामान्य नभएर विशेष रहस्यको वि...


















