बुद्ध जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन्। बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शान्तिका दूत बुद्धका प्रेरण...


















