गार्गी कन्या गुरुकुलको अक्षयकोषका लागि महायज्ञ, राष्ट्रपतिले उद्घाटन गर्नुहुने
काठमाडौं,२९ माघ । भरतपुर महानगरपालिका–१ देवघाटमा रहेको गार्गी कन्या गुरुकुलको अक्षयकोष स्थापनाका लागि आउँदो फागुन १ गतेदेखि पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ ।...

















