f.title

नरहरिनाथ आश्रमको केन्द्रिय समितिमा मनोनीत सदस्यलाई स्वागत

चितवन,९ असोज । भरतपुर १ चितवन देवघाटधाममा रहेको श्रीवागीश्वरी  आध्यात्मिक परिषद योगी नरहरिनाथाश्रमको केन्द्रिय समितिमा मनोनीत  ५ सदस्यलाई आश्रमले आईतवार एक कार्यक्रमका बिच स्वागत गर्दै पदस्थापन गरे...