राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ ९इस्कोन० द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् ।राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा–...