राजालाई निर्मल निवासबाट डोहोर्याएर नारायणहिटी ल्याउने छौंः अध्यक्ष लिङदेन
काठमाडौं, फागुन ९-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट डोहोर्याएर नारायणहिटी पुर्याउने बताएका छन् ।आज शुक्रवार पोखरामा राप्रपाले ...


















