f.title

बडादसैँको अवसरमा प्रहरीको मौलो पूजा

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँको अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलो पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभएको छ । नेपाल प्रहरीले परम्पराग...