साउन,२६, देवघाटधाम । आज साउन महिनाको अन्तिम सोमवार , देवघाट लगायत विभिन्न्न धामहरुमा विहानै स्नान गर्नेहरुको घुइचो नै लागेको छ । देवभाटधाममा हिजो आइतवार साँझ आएका भक्तजनहरू बिहान ४ बजेदेखि स्थान गरेर भगवान् शिवको आधाधनामा व्यस्त रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले...

















